छिटै नया कथा आउदै छन्| पढ्न कति आतुर हुनुहुन्छ? उनि मन पर्छ है? उनिको अन्तिम भाग 'बिश्वाश' पनि छिटै आउदै छ है | धेरै भयो मैले छिटो भनेको पनि, खैर अब चाही सक्दो निरन्तर कथा पस्किन खोज्ने छु| खयाल राख्नु है आफ्नो|