बल्ल सुरु हुन जादैछ हाम्रो goa को बसाइ| क्षितिज सपिंगको मामलामा चाही ग्वाच नै हो| उसलाई केहि सामान मन नपरेको हो कि उसलाई सामान किन्न नआएको| उसले के किन्ने र के नकिन्ने भनि छुट्याउन नै सकेन| मलाई जे मनपर्छ उसलाई त्यो मन पर्दैन, अनि उसलाई जे मन पर्छ त्यो कसैलाई मनपर्दैन| उसको परिवारमा को को हुनुहुन्छ भने मैले? सायद छैन| तिन दिदि, जस मध्य दुइ दिदि जुम्ल्याहा अनि अर्को दिदि क्षितिज भन्दा जेठी| तिन दिदिको जन्म 3 बर्ष भित्र भएको| क्षितिज सबै भन्दा कान्छो सन्तान हो आफ्नो आमा-बाबाको| यसरि पुरा हुन्छ क्षितिज्को परिवार|
दिदिलाइ हुने लुगा आमाको लागि छान्छ अनि आमालाई हुने लुगा दिदिलाइ| हरे क्षितिज पनि| के भन्नु| बिहे पछी मैले नै सबै सामान किन्नु पर्छ| उसले केहि गरि खाला जस्तो नलागेपछी मैले नै सबै सामान किन्न लागे| बुवाको लागि उसले जुत्ता र टिसर्ट छान्यो तर यो किन्नु पर्छ भनि उपाय मेरो| आमाको लागि स्यान्डल र भान्सामा काम लाग्ने सामान लियो अनि यो सुझाब पनि मैले नै दिएको हो उसलाई| दिदिहरुको लागि लुगा किन्ने भनि उसले नै भनेको हो तर लुगा रोज्ने काम मेरो| लुगा मात्रले मेरो चित्त बुझेन र दिदिहरुको लागि झुम्का र पायल पनि लियौ हामीले| क्षितिजले मेरो दिमाग खाएको छ, उसलाई भोक नलागेको होला तर मेरो पेट भने क्षितिजको दिमाग जस्तै खालि भएको छ| goa मा कसैले के खानै पर्छ भनि सोध्यो भने “ माछा करी, कोकुन, झिंगे माछा (नारिवरको दुध हालेर पकाएक), Goan pork vindaloo र crab xacuti” भनिदिए हुन्छ| खाना मात्र हैन झन्डै औला नै चपाएको हामीले| खाना भन्ने कि खाजा, दिउसोको २ बजे बल्ल हाम्रो पेटमा केहि जादैछ,बिहान्को चिया र बिस्कुट पछी|
यहाँबाट फेरी हामि होटेल पुगेउ र अघि भर्खर किनेको सबै सामान कोठामा राखेर फेरी पनि सपिंग गर्न लागेउ| goa को खासियत के छ भन्दा, सपिंग गर्दा पनि घुम्दै गरेको भाव आउने| ठाउ नै यति रमणीय छ के भन्नु| घरमा सजाउने सामान लिन लागे म| केहि बैठक कोठालाइ अनि केहि अरु कोठालाइ| सामान किन्दै अनि फोटो खिच्दै, यसरि नै बित्यो दिन| ५ बज्यो, बेलुका भयो र भोलि कहाँ जाने भनि योजना बनाउन लागियो| दुधसागर झर्ना, अगुवादा किल्ला, स्कुबा diving र अन्य पानिको खेल पर्यो हाम्रो योजनामा| goa भन्ने बित्तिकै सबैले समुन्द्र तट कल्पना गर्छन र हाम्रो होटेल पनि समुन्द्र तटबाट नजिक छ| समुन्द्रको तटमा बसेर, पानिको छालमा बहदै, पर अस्ताउदै गरेको सुर्यले लाली लगाइदिएको प्रकृतिको सुन्दरतामा रमाउनुको महसुसलाइ कसरि बयान गरौ म|
सुर्य अस्तायो र अन्धकार छायो| जुनेली रात, थोरै रक्सीको मात, अनि क्षितिजको साथ| समून्द्र तटमा नै १०:३० भयो| भोलि चाडै उठेर धेरै घुम्ने ठाउ जानु छ| मन अझै पनि समुन्द्र तटमा नै बस्ने भएपनि, भोलिको लागि भएपनि चाडै फर्कियौ| कोठामा नै अन्तिम दुइ बोतल बियर मगायौ र गित घन्काएर नाच्न लागेउ| नाच्नु भन्दा पनि संगीतको धुनमा उफ्रिदै थियौ हामि| कोठा पनि मज्जाको, कटेज जस्तो र हाम्रो क्रियाकलापले अरुलाइ दखल नपुग्ने| शक्ति सकिदै गयो र हामि ओछ्यानमा गएर ढलेउ| अघि नाच्ने गित थियो भने अब मधुर गित पर्यो हाम्रो रोजाईमा| दुइ प्रेमी बीच प्रेमभाव बढाउने काम गर्दै छ गितले| शरीरको वासना मेट्न लाइ प्रेरित गर्दैछ|
“क्षितिज, तिमि
मलाई माया नै गर्दैनौ|”
“किन? के गरे मैले
फेरी?”
“म मन पर्न छाडेको हो तिमीलाई?”
“तिमि बोल्दै छौ कि रक्सि?”
“क्षितिज, तिमीले किन मलाई यस्तो गरेको? किन अचानक माया गर्न छाडेको?”
“कसले भन्यो म तिमीलाई माया गर्दिन? म तिमीलाई कति धेरै माया गर्छु, तिमीलाई पनि
थाहाछ त|”
“गर्दैनौ तिमि मलाई माया| गर्दै गर्दैनौ|”
“किन? तिमीलाई त्यस्तो
किन लाग्छ?”
“ मलाई माया गर्ने भए मलाई किस्सी खै गरेको? मलाई किस्सी गर्नु पर्दैन?”
मेरो ओठले अरु केहि भन्न नपाउदै क्षितिजले आफ्नो ओठ मेरो ओठमा जोड्यो| हाम्रो ओठ एक अर्कामा जोडिएका छन् र एक अर्कालाई चुम्दै छन्| म खोज्छु उसको ओठलाइ आफ्नो दुइ ओठ बीच कब्जा गर्न तर उसको ओठ मेरो ओठ वरी परि खुला पन्छि जस्तै आजाद घुम्दै छ|उसको टाउको समात्दै, उसको कपाल अठ्याउदै, उसको ओठलाई आफ्नो दुइ ओठ बीच बन्धि बनाए| भमरा बनि उसको ओठको रस चुस्न लागे| कुकुरे दातले उसको ओठ हल्का तोकिदिदा उ छटपटाउछ आफ्नो ओठ मेरो कैदबाट निकाल्न खोज्छ| उसको आखामा हेर्दै मुस्कुराउछु म अनि उ साम्य हुन्छ र आफ्नो ओठलाई एरो ओठबीच समर्पण गर्छ| थोरै समुन्द्र पानिले अनि थोरै उसको मायाले भिजेको कपडा उसले नै खोलिदिन्छ| उसको हात मेरो मुटु माथि चल्दा मेरो मुटुको धड्कन झन् झनै बढ्दै जान्छ र म सल्बलाउन लाग्छु| उसको हात मेरो स्तनमा मात्र सिमित भएन र पुरै शरीर भरि घुम्न लागे र उसको हातको स्थान उसको ओठले लियो| मैले अघि ओठ टोकेको बदला लियो उसले र मेरो स्त……. एक अर्काको मायामा डुब्दै नै गयौ हामि र यसमै बिलिन हुदै छौ| बाहिर वर्षा सुरु भयो र हाम्रो जली रहेको शरीरलाइ पेट्रोल हुन पुग्यो| अहिले हामि बीच यति ताप छ, कुनै बस्तु बीचमा आयो भने मैनबत्ति जसरि नै पग्लिने छ| बाहिर पानीले जमिन भिजाउदै छ र माटोको बास्ना हावामा छर्दैछ| कोठा भित्र मायाले हाम्रो शरीर भिजेको छ हावामा मायाछ| पानि जब माटोमा पर्छ, उफ त्यो आवाज| त्यस्तै आवाज कोठा भित्र पनि छ| क्षितिज र मात्र हैन अहिले यौनमा रमाउने, बर्षात पनि प्रकृति संग यौनमा लिप्त छ| बर्षात रोकिएको पनि थाहाछैन अनि मायाको संसारबाट निन्द्राको नगरी पुगेको पनि पत्तो छैन|
बिहान ६ बजेको
अलार्मले निन्द खोल्यो| क्षितिजले कोठामा कफी मगायो र म अहिले पनि ओछ्यानमा नै छु|
क्षितिजको माया पहिरिएर होला, कपडा लगाउन पनि मन छैन| कफी आयो र क्षितिज ढोका खोलि
कफी लिन भनि बाहिर निक्लियो| क्षितिज कफी लिएर कोठा भित्र आयो र वेटर आफै बीच गफ
गर्दै फर्किदै थियो अनि उनीहरुको गफ मेरो कानमा पर्यो|
“ पुरि रात शोर था इस् कमरे मे| कभी विस्तारका स्वर और कभी लड्कीका| पुरी रात
मनोरंजन|” उनिहरुको गफ सुनेर म लाजले भुतुक्क भए| धन्न मेरो अनुहार याद छैन
उनीहरुलाई र मैले पनि उनीहरुको अनुहार देखेको छैन नत्र म रातो हुन्थिए होला| मास्क
लगाएर नै निक्लिए म कोठाबाट अनि चस्मा पनि|
हिजो योजनामा रहेको सबै ठाउ घुमेउ| ठाउको सुन्दरता र प्रकृतिको मायाँमा यसरि रमायौ
हामि, पोखरा हैन goa मा नै जीवन बिताउन मन लाग्यो| नहुने कुरा धेरै कल्पिन
हुन्न| समुन्द्र बीच हामीले जुन मस्ती
गरेउ, त्यो चाही goa भ्रमणको उत्कृस्ट पल| scuba diving, parasailing र jet ski जति रोमान्चक पल मेरो जिन्दगिमा कुनै छैन| सबै रमाइलो नै हुदै
थियो तर केहि खल्लो पल पनि रहयो| समुन्द्री जहाजमा रात बिताउन मिल्ने रैछ र हामीलाई
यो ५ बजे मात्र थाहाभयो| भोलिको फ्लाइट छ र क्षितिजले घरमा पनि भनिसकेको छ| जहाजमा
समुन्द्रको बिचमा पुगेर पुगेर रात बिताउन नपाएकोले मन खिन्न त भयो तर यसमा हामीले
गर्न सकेन केहि छैन| अर्को पालि आउला भनि चित्त
बुझाउनु बाध्यता भयो| थकित शरीर र तरंगित मन, दुबै मिलेर एकैनाश्ले
ओछ्यानमा तान्न लागे र मिठो निन्द्राको नगरीमा लगेर छाडीदिए|
१ बजे फ्लाइट छ ९ बजे हाम्रो निन्द्रा खुल्यो, अबेला
भएको छैन तर…
