Part 70

उसको मायाले उहिले छोएको थियो, अभ बिस्तारै उसंग बसेर पिएको रौसिले पनि छुदै गयो| उसंग बसेर रौसि खानुको मज्जा नै बेग्लै, उसलाई अझ धेरै मज्जाले बुझ्न लागे| उसको एउटा पाटो थाहा थियो मलाई र बिस्तारै उसले आफ्नु अर्को पाटो पनि मेरो अघि पस्किदै थि| उसको बोलि कुनै ५ ६ बर्षे बालकको जस्तै भएको थियो, कस्तो मिठो भएको उसको स्वर| हामि दुवै भुइमा बसेका थिएउ,म विस्तरामा अडेस लागेको थिए र उनि मेरो काधमा | हामि दुबैको एउटा हातमा रौसिको गिलास थियो र अर्को हातले चाही एक अर्कालाई समातेको थियो| उसले आफ्नु मनमा भएको एउटा एउटा कुरा मेरो सामु पोख्दै थिन्, कति तिता थिए र कति मिठा| एकछिन आफ्नै बाबाको कुरा गरी उसले र उसको आखाको डिलमा आशु जमेको थियो, त्यो आशुले अभ कुनै पनि पल उनको आखाबाट उसको गाला सम्मको यात्रा तय गर्न सक्थियो| चलाकीपूर्ण रुपमा मैले उसको कुरा अर्कै तिर मोडे र उसको आशु पनि उसको आखामा भित्र नै कतै तिर बिलायो|

बाबाको कुरा पछी उसले स्कुलको साथीको कुरा गर्न लागि र स्कुलमा बिताएका एक एक पलको बयान गर्न लागि, आफ्नु नानि हुदा देखि अहिले सम्मको, कुनै बेला मुर्छा पर्दै हास्दै भन्दै थि र कुनै बेला बिचार पुर्याएर| कम बेसी उसको र मेरो स्कुल जीवन उस्ता उस्तै थियो| त्यसपछि उसको कुरा परिवार तिर मोडियो, उसको घर र मामाघरको बारेमा सबै थाहा भयो, उसले सबै बेसोहिमा भन्दै थि तर मलाई अहिले होस् रहदा पनि उसको परिवारको एक एक सदस्यको नाम देखि लिएर हाउ भाउ पनि याद छ| त्यसपछी उसले आफ्नु मामुलाई कति माया गर्छु भन्दै कुरा अघि लगी, उसको हरेक शब्दमा उसले उसको मामुलाई गर्ने माया प्रस्ट महसुस गर्दै थिए म, यहाबाट चाही म के पक्का भए भने, उसले आफ्नु मामुलाई यति माया गर्छे कि उसले जीवनमा जे भएपनि आफ्नु मामुलाई चित्त दुखाउने र दुख्ने काम चाही कहिले गर्दिन| त्यसपछि कुरा अभ उसको रुचिमा गयो,जस मध्य मलाई ९०% पहिले थाहा थियो, थाहा नभएको मध्य एउटा चाही उसलाई नाचमा खुबी रुची छ भन्ने कुरा भर्खर थाहा पाए| यहि कुराहरु हुदै गयो र उसको गफ सकिएको थिएन तर हाम्रो बोतलको रौसि चाही सकियो| उसले धेरै पिउन सक्दिन होला भनेर जम्मा हाल्फ़ बोतल ल्याएको रौसि, नपुगेपछि केहि मात्र भए पनि खल्लो चाही महसुस भयो |

रौसि र गफमा मस्त रहेकोले खाना खान चाही बिर्सेछौ,चिसो भैसकेको थियो खाना पनि| उसले खाना खान पित्तिकै मानेकी थिन, जसो तसो गरेर उसलाई खाना खान बसाएको थिए, चम्चा खसाई भुइमा, त्यो पनि मेरो र उसको दुवै| यसै त खन्न भन्दै थि खाना,उसले झन् बहाना पाई| हातले खाना खान आउदैन भन्दै बिस्तरा तिर पसी उ| उसको पो पहिलो पल्ट हो आज रौसि पिएको, उसलाई के थाहा राति खाना नखाएर सुत्यो भने भोलि उठ्दा कस्तो गार्हो हुन्छ टाउको दुखेर| फेरी आज खालि पेट सुत्यो भने बिहान उठ्ने बित्तिकै भोक पनि अत्तिनै लाग्छ| जे भएपनि यो कुराको चाही पर्याप्त क्षान थियो म संग, त्यसैले जसरि पनि उसलाई खाना खुवाउन लागे| अन्त्यमा केहि नलागेर, आफैले मुछेर उसलाई खाना खुवाए| एक गाँस उसलाई खुवाए र अर्को गाँस मैले, यसरि खाना पनि सकियो| उ पनि निकै रमाउदै थि,मैले मुछेर खाना खुवाईदिदाजिस्केर एकपल्ट औला पनि टोकी उसले, उसले जिस्केर टोक्न खोजेकी,झ्याप्को तालमा नाम्जाले नै टोकी, एकछिन नमज्जाले नै दुख्यो| यति भएपछी उसलाई अभ पानि दिए,त्यो पनि बल्ल बल्ल खाइ उसले| उसलाई के थाहा रौसि खाएपछि पानीको महत्व कति हुन्छ|
थाललाइ एक कुना लगाएर,उसको र आफ्नु मुख सफा गरे | अनि हामि दुवै ओछ्यानमा पसेउ, आफु ओठ जोड्न खोज्छु र उ भने जिस्केको जिस्कै छे, कहिले यता चल्छे कहिले उता चल्छे, कहिले के भनेर हास्ने कहिले के| उसको यो चन्चलता एकछिनलाई मात्र थियो, अभ बिस्तारौ उ साम्य हुदै गइ र हाम्रो हात संगै हाम्रो ओठ पनि एक अर्कामा जोडिन पुगे|

उसको ओठ यसै नसालु थियो झन् आज उसको ओठले रौसि छोएको थियो, झन् नसालु थिए ति ओठ| मेरो ओठ उसको ओठ छोडी उसको घाटीमा पुग्यो र हात भने उसको छातीमा, उ पुरै लठ्ठ हुदै गइ, उसको सास झनै भारि हुदै गयो र उसको ओठबाट आनन्दीय आवाजहरु आउन लागे, सानु स्वरमा| उसको त्यो आवाज सुनेर म झन् आकर्षित भए र मेरो ओठ उसको घातीबाट अलि अलि गर्दै ,उसको नरम र कोमल अंग तिर तिर पुगे र हात भने उसलाई निर्बस्त्र बनाउन लागे| हामी एकअर्कामा यति समर्पित भइसकेको थिएउ,एकछिन पछी दुवैको शरीरमा भित्रि बस्त्र बाहेक केहि थिएन| मेरो भाषामा भन्नु पर्दा,अहिलेको समय एक हुने थियो, शारीरिक रुपमा, उ अनि म दुवै तैयार थिएउ | कहामि बीच केहि हुनु भन्दा अगाडी नै, एकछिन भन्दै बाथरुम तिर गइ उ, कहिँ उसलाई भोमिट पो आयो कि सोचे मैले| फेरी ब्याग लिदै पसी पस्न पनि,पक्कै टिस्यु पेपर होला पर्समा,मुख पुछ्नलाई हुनु पर्छ लाग्यो मलाई| जाड़ा कामुक भएर गएकी उनि,आउदा मुहार निन्याउरो पारेर आइ| एकछिन सम्म केहि बोलिन,अघि सम्म अर्कै माहोल थियो र अहिले अचानक फेरी माहोल नै फरक भयो| मैले केहि सोध्नु अघि नै उस्ले आफै नै………..

Previous article
Next article

Latest Posts