घर फर्किदा ६ बजेको थियो र आमाले घर पुग्नु अघि नै कैयौ पटक फोन गरिसक्नु भएको थियो| पिर लागेछ आमालाई, किन ढिला भनि| घर पुग्दा, घरमा भिन्न तैयारी हुदै थियो| छतमा आगो बाल्नु भएको थियो, सेकुवा बनाउन| खसीको मासुको पक्कु पनि तैयार थियो| छिमेकी अंकल र उहाको परिवारलाइ डाक्नु भएको रैछ, आज रात्रि भोजको लागि| इस्मीलाइ अहिले न रिस छ न ग्लानि, ति दुवै भावानाले बसाइ सराई गर्दा, खुसिले स्थान पायो हामि बीच| पाथिभाराको प्रसाद आमालाई दिए अनि छुर्पी र खुवा मिठाइ पनि|
सेकुवाको लागि आगो र कोइलाको राप अनुकुल भएपछी, सबै जना आगोको वरिपरि बसेर मासु पोल्न लागेउ| बुवा र छिमेकी अंकलले हातमा ग्लास लिनु भयो र ग्लासको भुडी रक्सिले भर्न लाग्नु भयो| त्यहि रक्सि अब केहि बेरमा दुबैको नशा नशामा पुग्नेछ| हाहाहा|
“वाइन अपनी छ हैन?” बुवाले अलि ठुलो आवाजमा आमालाई सोध्नु भयो| आमा किचेन जानु भएको थियो, सायद त्यहि वाइन लिन| तर वाइन कस्को लागि? बुवा र अंकलको लागि ह्वविस्की छ, वाइन आखिर कस्को लागि हो? सोध्न मन छ तर सोध्ने हिम्मत आएन|
“नानि, तिमीले ग्लास किन नलेको? वाइन तिम्रै लागि हो|” आमाले यति भनेसी थाहा भयो, वाइन इस्मीको लागि थियो| तर इस्मीले वाइन पिउछिन् भनि कसरि थाहा भयो आमालाई? इस्मीलाइ अप्ठेरो महसुस भएको प्रस्ट देखिन्थियो उनको अनुहारमा| हिच्किचाहट थियो उनको अनुहारमा|
“किन लजाएको नानी, मैले तिम्रो फोटो देखे थिए फेसबुकमा| वाइन ग्लास हातमा लिएको फोटो|” आमाले इस्मीको प्रोफाइल पनि खोजेर हेर्न भ्याउनु भएको| माने मैले आमालाई|
“त पनि ले ग्लास| अंकल हुनुहुन्छ भनेर नलजा|” आमाले मेरो लागि सजिलो गर्दिनु भयो अनि इस्मीलाइ पनि सजिलो हुने भयो|
“प्रिया, तिमि पनि लेउ न|” अंकलले यति भनेसी अन्टिले पनि ग्लास लिनु भयो र आफ्नो अनि इस्मीको ग्लासमा वाइन हालिदिनु भयो| अंकलले मेरो लागि एक पेग तैयार गर्नु भयो|
“नानि चाही को हो नि?” मलाई यहि प्रश्न आमाले गर्नु भएको थियो, आज आमालाई आन्टीले गर्नु भयो|
“बाबुको कलेजको साथि हो|” आमाले जवाफ दिनु भयो|
“आसिफ संगै आएको र आजको यो कार्यक्रम| मैले त बाबुले बिहे गर्यो कि सोचे एकछिन|” इस्मीको अनुहारको बाव हेर्ने लायक थियो जब अंकलले यति भन्नु भयो| माया लागेर आयो, बिचारी हाम्रो गफमा उनि पेलिनु परेको थियो|
“हैन नि| नानिको त बिहे नि भइसक्यो|” आमाले सबुत दिन जरुरि थिएन तर दिनु भयो| इस्मीको गोपनियताको ध्यान दिनु भएन|
“धन्न| एकछिन त आसिफ बाबुले मलाई धोका दिनु भयो कि सोचेको|” प्रिया आन्टीले जिस्किदै यति भनेपछि सबै हास्न लागेउ| इस्मी पनि हामि संगै हास्न खोजिन् तर उनलाई प्रसंग थाहा थिएन|
“हेर त नानीलाइ अप्ठेरो पारेको सबैलाई| उल्लि बिल्ली भइन्| नानि कुरा के हो भन्दा, आसिफ भर्खर ३ बर्षको थियो जब हाम्रो बिहे भएको थियो| त्यो दिन प्रियालाइ बेहुलीको लुगामा देखेको आसिफले| त्यो दिन देखि प्रिय आन्टीसंग बिहे गर्छु मात्र भन्ने| मेरो बिहे प्रिया आन्टीसंग गरिदिनु भन्ने| कोसँग बिहे गर्छस् भनि सोध्दा, प्रिया आन्टी भन्ने यसले| ८ ९ बर्षको उमेर सम्म त्यहि भंथियो| यसले उमेर संगै भन्न छाड्यो तर हामिले उनलाई जिस्काउन छाडेनौ|” हाहाहा| अंकलले यति भनेपछी, फेरी सबै हास्न लागे| अनि यो पल्ट इस्मी बुझेर हास्दै थिइन्|
“बच्चै देखि चालु रैछौ तिमि|” इस्मीले मेसेज गरिन् मेरो मोबाइलमा| सबैको सामु भन्न नसकेर, मेसेज गरेकी उनले|
“त्यस्तो केहि हैन| बच्चा बुद्धि|” आफ्नु बचाबमा सक्दो कोशिश गरे| हुन त मेरो गल्ति केहि पनि छैन|
“बच्चा हैन बोका बुद्धि|” इस्मीले भन्नु भनिन् मलाई| जवाफमा रिसाएको इमोजी पठाए| रिसाएको भन्दैमा त्यो पाकेको टमाटर जस्तो रातो वाला हैन| त्यो मुख खुम्च्याएको हुन्छ नि, अनि टाउकोमा सिंग भएको, हो त्यहि इमोजी पठाए| मेरो थप केहि पोल खुल्दै गयो र पोल सहित व्हिस्कीको अर्को बोतल पनि|
भोलि ११ बजेको फ्लाइट, एयरपोर्ट १० बजे पुग्नु पर्ने मतलब घरबाट९ बजे हिड्नु पर्ने| अहिले रातको ११ बजी सकेको थियो, सुत्ने तरखरमा लाग्नु पर्ने| कार्यक्रम यत्तिमै सक्याइयो| आजको दिन निकै रमाइलो भयो मेरो लागि, इस्मीलै पो कस्तो अनुभव भएछ|
सुत्नु अघि इस्मीलाइ मेसेज गरे| मैले जे सोचेको थिए, गलत सोचेको थिए| उनि म भन्दा धेरै रमाएकी थिइन्| धन्यबाद पनि भनिन्| “बुढाको फोन आयो|” भन्दै उनले मलाई सुत्न भनिन्|
मलाई निन्द्रा लागे पो| निन्द्रा लागेन| इस्मीले बोलेको प्रस्ट सुन्दै थिए म| इस्मी मेरो साथि मात्र हो, मेरो उनि माथि केहि हक लाग्दैन तर पनि जलन हुदै थियो मलाई| उनले बोलेको एक एक शब्दले उनको बुढालाइ आनन्द दिए पनि मलाई एक शब्द एक गोलि जस्तो भएको थियो| जब हामि बीच कुनै सम्बन्ध छैन भने यो जलन किन हुदै थियो मलाई? केहि बुझ्न सकिन| उनले बारम्बार म साथीकोमा छु भन्दै थिइन्, किन थाहाछैन| सायद उनको बुढालाइ संका भएको हुदो हो| एकछिन शान्त भयो| यसरि अरुको कुरा सुन्न हुन्न तर म के गर्नु?
एक्कासी किन आवाज आउन बन्द भयो? कहिँ इस्मी निदाएको त हैन नि? भर्खर एक मिनेट अघि बोल्दै थिइन्, निदाएको पक्कै नि हैन| कहिँ झगडा त परेन उनको? यस्तै सोचहरु दिमागमा हाबी हुन लागेको थियो र यत्तिकैमा इस्मीको आवाज आयो|
“भयो?” “यस भन्दा नाइँ के आज?” “म बाहिर छु|” “टिस्यु पेपर पनि छैन|” “कसैले सुन्यो भने के गर्नु?” “आज यतिले चित्त बुझाउनु|” “आज तल नाइँ| भोलि घर पुग्छु, अनि सबै|” इस्मी यस्तै केहि बोल्दै थिइन्| एकहोरो बोलेकी हैन उनि, रोकिदै बोल्दै थिइन्, मतलब जवाफ दिदै थिइन्| यहाँ सम्म इस्मीको शब्द बुझ्न सजिलो थियो र बुझे पनि| तर त्यसपछि इस्मीको शब्द र वाक्य सबै अधुरो थियो| उनि लामो लामो सास लिन लागिन्, शब्द बन्द भयो र आनन्द प्राप्त भएको आवाज सुनिदै थियो| चरम आनन्दको सुस्केरा सुन्दै थिए| बुढा बुढी संगै नभए पनि, शरीरको भोक मेटे दुबैले| म पापी हु, मैले यो सुनेर बस्नु गलत हो तर सुने| जब सुने, मेरो शरीरले बिद्रोह गर्न लाग्यो र खपी नसक्नु भयो| इस्मीलाइ सम्झिदै, मैले गर्न नहुने कार्य गरे, र एकांतमा गएर आफुलाई हलुको बनाए|
यसपछि जुन आनन्द प्राप्त भयो, निन्द्रा सिधै बिहान 7 बजे खुल्यो
