Part 56

दैनिकी नै अभ सधै एक जस्तो नै भयो, बिहान कलेज, त्यसपछि नोट्स,अनि बेलुका निष्ठा संगको गफ| गफ पनि त्यहि नै हो, सुरुमा दैनिकी बुझ्ने र त्यसपछी केहि उसको बारे बुझ्ने र केहि आफ्नु बारे बताउने| अनि सुत्नु अघि “Truth or Dare” खेल्ने, कहिले चाही अलि फरक तर त्यस्तै केहि खेल्ने| गफ सामान्य बाट धेरै माथि पुगिसकेको थियो तर सम्बन्ध चाही जहाको त्यहि, साथि मात्र| मेरो जहिले को प्रश्न हुन्थियो “तिमीले मलाई मन मात्र पराइ रहन्छौ कि माया पनि गर्छौ?” र उसको जहिलेको उत्तर “त्यो पछिको कुरा हो, अहिले जे छ ठिक छ |” जब उसलाई म मन पर्छु, र उनि पनि मलाई मन पर्थी, तर माया जिकिर गर्न किन उनि पछी हट्ने| सबैलाई यस्तै हुने हो कि मलाई मात्र हो, माया भएर मात्र नहुने, त्यो माया जताउनु पनि पर्ने, तर उसले यो कुरा कहिले बुझ्ने हो|एकदिनको कुरा हो, “Truth or Dare” खेल्दै खेल्दै, कुरा अहिले सम्म कहिले पनि “के लागको छौ?” भन्दा अघि बढेको थिएन तर त्यो दिन अलि फरक भयो| उनको लुगा भित्र के के छ र उनको त्यो सबै अंगहरुमा मेरो हात र अरु अंगको स्पर्श पर्दा कस्तो आनन्दिय महसुस हुन्छ, त्यो पनि कल्पना गरेर दुवै जना गफमा तृप्त भयौ| म चाही पुरै सन्तुस्ती लिदै थिए यी गफ हरुको, र सायद उसले पनि| त्यो गफ गर्दा गर्दै अचानक उनको सास भारि हुने, आवाज पनि परिवर्तन हुने उनको, र अन्त्यमा दुबैको एकै आवाज “आह”| अभ हाम्रो गफ पहिले भन्दा एक कदम माथि पुग्यो| यति हुदा पनि उसले मलाई माया गर्छु भन्न सकेको थिन, यो चाही बुझ्न नसकेको कुरा|

“हामि साथि मात्र त हैन,तर तिमि किन माया हो भनेर अपनाउन सक्दिनौ के ?” अभ चाही मलाई सक सक भैसकेको थियो , उनि संग सम्बन्धमा गासिन|

“तिमीलाई के थाहा, मेरो लागि यहि नै माया हो कि?” उसले के भनेको मैले केहि बुझिन, हुन त् कहिले पो बुझेको हो र उसको यस्ता कुरा |

“मतलब?” नबुझे पछी यो बाहेक केहि जवाफ भेटिन मैले|

“हजुर केहि बुझ्नु हुन्न, छोस्नुस|” हैन नबुझ्ने कुरा गरेसी कसरि बुझ्नु मैले|

“तिमीले आफै भनेको हैन, कति कुरा मानिसले बुझछन र मानिसले बुझ्न नसकेको कुरा मनले बुझ्छ|मलाई पनि बुझाउ,म बुझी हाल्छु नि|” उसले भनेको कुरा फेरी उसलाई नै फर्काएर, उसको भनाइ बुझ्न खोज्दै थिए मैले|

“हजुरको लागि यो मित्रता मात्र होला,हो मैले माया देखाइन होला तर मेरो लागि यो माया हुन सक्छ नि|” जाबो यति कुरा भन्न पनि किन यति बेर लगाको होला,तर जे भए पनि भनिन् अन्तिममा|

“मतलब मलाई माया गर्छौ?” म आज कुरा प्रस्ट गर्ने निधो लिएर बसेको थिए| आखिर कहिले सम्म दिशा बिहिन भएर बस्नु|

“अनि अहिले भर्खर के भने त मैले? तर एउटा कुरा मान्नु पर्छ हजुरले, अनि मात्र यसलाई हजूरले माया भन्न पाउनु हुन्छ|” म भन्न सक्दिन, यति सुनेपछि मेरो खुसीको उचाई कहाँ पुग्यो|

“हुन्छ,के कुरा भन न |” उसले जे भने पनि मान्न तैयार थिए, हाम्रो यो सम्बन्धलाई मायाको दर्जा दिनलाई|

“आज बाट हजुरले मलाई तिमि हैन त भन्नु है|” के के न होला भनेको, जाबो यति|

“त्यसो भए त मलाई माया गर्छस्?” उसले जे सुन्न चाहेकी मैले त्यो पुर्याए,अभ पालो उसको|

“आइ लव यु |” यति मात्र सुन्नलाई मेरो कान यति प्यासी थियो,र यति सुन्न पाउदा यति खुसि मिल्यो माले, व्याख्या कसरि गरु म |

“लब यु टु गु|” मनको कुरा मुखमा ल्याउन एक पल पनि खेर फ्यालिन|
थप केहि बेर गफ गरियो, र सुत्नु अघि फेरी एकपल्ट माया जिकिर गरियो| आज जति मिठो निन्द्रा कहिले लागेको थिएन र अघि गरेको गफ सुन्दै यति मिठो निन्द्रा लाग्यो, र बिहान उठ्दा सम्म हिजो रातको मिठास अझै कायम थियो|

Previous article
Next article

Latest Posts