Part 33

इस्मी जान्छिंन् भनि थाहाथियो तर यति चाडै भनेर सोचेको पनि थिन| उनको जवाफले झट्का दियो मलाई| उनले मुहारमा झुठो हासो सझाउदै भनिन् “बिहीबारको फ्लाइट छ| शुक्रबार यहाँ पुग्नु हुन्छ|”

“मतलब तिमी यो छाडी अर्को शुक्रबार जाने हो?” आश्चर्य लाग्यो मलाई र सोधीहाले| उनको जवाफमा “उम्म्म हो” मात्र आयो|

“तर खुशी देखिन्नौ त! उता जान मन छैन हो?” उनको अनुहारमा जे देखे, मात्र त्यसलाई शब्दको रुप दिएको मात्र हो मैले,

“हैन, जान मन छ झन् कहिले भिसा आओस् भएको थियो|” इस्मीका कुनै शब्दमा पनि खुशीको रस देखिन। सबै शब्दमा अभाव मात्र थियो, खुशी अनि भावनाको अभाव।

“अनि किन यस्तो निराश देख्छु त तिमिलाइ happy हैन sad देख्दै छु।” इस्मीको मनमा के छ जान्न मन लाग्यो मलाई।

“तिमि बुझ्दैनौ” इस्मिले कति सजिलै निराश हुदै भनिन्, मैले बुझ्दिन भनि।उनले प्रयास नगरी, कसरि मेरो क्षमताको आन्कलन गर्न सक्छिन्?

“कोशिश त गर, तिमीले भन्ने कोशिश गर, म बुझ्ने कोशिश गर्छु। नबुझ्ने भन्ने पनि हुन्छ र?” मैले खोरै जोड दिए इस्मीलाई । उनि अनायसै निरास भएकी हैन, केहि कारण पक्कै थियो| यस्तो कारण, जुन उनले मलाई भन्न सकेकी छैनन् तर मनमा राख्नाले, त्यहि कुराले उनलाई सताउदै छ र पोल्दै छ। जब मान्छेलाइ यस्तो कालो बादलले घेर्छ, खुशीको किरणले चाहेर पनि आफ्नो ठाउँ पाउन सक्दैन।

“बुझ्दैनौ भनेपछी बुझ्दैनौ। तिमी मेरो ठाउमा हुनुपर्छ बुझ्नलाइ तर न तिम्रो बिहे भएको छ, न तिमीले अरुको घर जानु परेको छ, न तिमीले अरुको अनुसार जीवन बाच्नु परेको छ, तिमी कसरि बुझ्न सक्छौ ?” इस्मीले वाक्यको सुरुवात आक्रोशबाट गरेकी थिइन् तर अन्तिम शब्दमा पुग्दा पुग्दै, उनको अाँखाको आशु उनको गालामा पुगिसकेको थियो। उनको मनमा पिडाको भण्डार छ, जुन अहिले कम गरिएन भने पछी गएर ज्वालामुखीको रुप लिन्छ अनि थाहा हुन्न त्यसमा कतिको जीवन, खुशी र बाकी धेरै चिजहरु जल्नेछन्।

इस्मीको हात आफ्नो हातमा लिए, आफ्नो बुढी औलाले उनको हत्केला सुमसुम्याउन लागे, उनको अाँखामा हेरे, उनको अनुहार अधेरो थियो तर उनको अाँखाको डिलमा आशु मोति झैँ चम्किदै थियो। उनको एउटा हातलाइ छाडेर मैले उनको अाँखाको आशु पुछे र फेरी पनि हात सुम्सुम्याउन लागे| उनको अाँखामा हेरे, बल्ल उनको अाँखामा बिश्वास देखे, बिश्वास मेरो लागि। “एक चोटी प्रयास गर, बुझिन भने पनि तिम्रो मनको बोझ केहि कम हुन्छ, तर कम चाही हुन्छ। बुझे भने, तिम्रो मन हलुको हुन्छ।” उनलाई आग्रह गरे।

“मैले कति कुराको इच्छा गरेको थिए र त्यो सबै पुरा गर्नु थियो। मलाइ कति ठाउ घुम्नु थियो, कति ठाउ जानु थियो, कति मान्छेलाइ भेट्नु थियो, घरमा आमा बाबासंग बस्न मन थियो, मलाई एक महिनामा पुरै नेपाल घुम्न मन थियो, एक्लै हैन परिवार लिएर, तर अब त्यो केहि पुरा हुदैन। निश्चललाइ थाहा थियो मेरो यो सबै इच्छा तर उसले किन यस्तो गर्यो मलाई थाहाथिएन। जहाँ मैले उहिले देखि यहाँ जानु पर्छ, यस्तो गर्नु पर्छ त्यस्तो गर्नु पर्छ भनेर भनेको थिए उहाँलाई, उहाँले पनि हुन्छ भन्नु भएको थियो तर अहिले आएर दुइ हफ्ता पछिको टिकेट लिनु भएछ। दुई हफ्तामा म केहि गर्न भ्याउदिन। ल ठाउ पछी घुमौला तर आफ्नै परिवार र साथीभाइसङ समय बिताउन पाउदिन म अब। एकचोटी गएपछि कहिले फर्केर आउने थाहाहुन्न, अहिले मनले चाहेको मान्छेलाई समय नदिए कहिले दिनु? उता गएपछि फेरी त्यहि हो, बसेर खान मिल्ने हैन,काम गर्ने पर्छ। जब पैसासंग सामिप्यता बढ्दै आफन्त पर हुदै जान्छन। झन् अहिले देखि पर भए भने, पछी त मेरो वरिपरी कोहि हुन्नन्….” अरु धेरै शब्द थियो भन्न बाकि तर इस्मीले अरु केहि बोल्न सकिन, मेरो अँगालोमा आएर रुन लागिन्।

शब्दले उनको मनको घाउ निको पार्दैन, त्यसैले उनलाई अँगालोमा नै राखेर उसको टाउकोमा सुम्सुम्याउन लागे। एकछिन सम्म उनि रुदै नै थिइन् अनि बिस्तारै आफै साम्य भइन्। अब शब्दको सहयोग लिनु पर्छ मैले।

“न रोउ, खुशीको दिन हो, आशु हैन हाँसो हुनुपर्छ तिम्रो मुहारमा। अब यो सबै सोचेर केहि फाइदा छैन, किन कि केहि बद्लिदैन रोएर। बरु सक्छौ भने निश्चललाई बुझाउ अनि उसले किन यस्तो गरेको पनि बुझ। उसको पनि केहि बाध्यता हुन सक्छ,उसले तिमीलाई जानी जानी चित्त दुखाउने त हैन नि। नहुने कुरा सम्झेर निराश हुनु ठिक कि, अहिले जे छ त्यसमा रमाउनु ठिक?” यस्तै अरु थप केहि प्रयास गर्नु पर्यो मैले, अनि मात्र इस्मी शान्त भईन्।

वाइन आधि बोतल भन्दा धेरै बाकि थियो। थप पिउन मन छैन मलाई तर इस्मीले वाइन यसरि पिउदै थिइन् मानौ युग देखिको तृष्णा मेट्दै छिन्। मैले थप एक गिलास पिए अनि उनले बाकि सबै वाइन स्क्याइन्। चुरोट सल्काउन बाहिर निक्लिन लागेको, चुरोट भेटिन। एकछिन खोजेको, ओछ्यानमा नै रैछ, बल्ल भेटे| हातमा चुरोट लिए र उठ्न खोजे।

“कहाँ जान लागेको?” म उठ्न खोज्दा इस्मीले प्रश्न गरिन्। उनलाई वाइनको नशाले पुरै आफ्नो बशमा गरिसकेको थियो भन्ने उनको आवाजले बताउदै थियो। उनको आवाज र हाउभाउ, दुवैमा परिवर्तन आइसकेको थियो। म अहिले पनि होशमा नै थिए।

“चुरोट पिउन” आफ्नो मनसाय बताए इस्मीलाई।

“पर्दैन जान” भन्दै मेरै छेउमा आइन् उनि। मैले के बुझे भन्दा, उनले भन्न के खोजेकी हुन् भन्दा, म बाहिर जानु पर्दैन, यहि सल्काए हुन्छ चुरोट, त्यसैले त्यहि चुरोट सल्काउन खोजे।

“नखाउ भनेको लाग्दैन?” तर उनले चुरोट नखाउ, चुरोट खान जान पर्दैन पो भनेकी रैछिन्। बेकारमा गालि खाए। ओठमा चेपेको चुरोट भाचिदिइन । थोरै रिस पनि उठेको थियो, इस्मीले म रिसाएको थाहा पाइन्।

“नरिसाउन के” अघि भर्खर रिसाएको मुद्रामा थिइन् उनि, अहिले फेरी मलाई फकाउदै छिन्। यो हर्कत उनको हैन, उनले पिएको वाइनको हो।

मैले गर्न के नै सक्छु र हासिदिए जस्तो गरे। चुरोट पिउन पाइन, वाइन सकीसक्यो, पानी पिउन त पाउछु नि? इस्मीको पछाडी, अलि पर पानीको बोतल थियो। इस्मीलाइ पानी तान भनौ भने उनि त्यहि लड्ली भन्ने टेन्सन। आफै लम्किएर पानीको बोतल लिन खोजे, मेरो अनुहार इस्मीको अनुहार अघि पुगेको थियो। मेरो ध्यान पानीको बोतलमा थियो, के थाहा मेरो र इस्मीको ओठमा मात्र केहि औलाको फरक हुन पुग्यो भनि। इस्मीले मेरो ओठमा आफ्नो ओठ राखेर चुम्न लागिन्। इस्मी नशामा मग्न थिइन्, उनलाई थाहा थिएन उनि के गर्दै थिइन् भनि तर म होशमा थिए र मलाई राम्ररि थाहा थियो त्यहाँ के हुदैछ।

मैले उनलाई रोकेर, उनलाई नकार्न सक्थिए र मैले त्यहि गर्नु पर्ने थियो। तर दिमागले शरीरको चाहना अघि केहि गर्न नसक्ने रैछ। इस्मीले मलाई चुम्दै गर्दा, मेरो अाँखा अगाडी हिजोको पल आयो जब इस्मी फोनमा बुढोसंग माया साट्दै थिइन्। यदि अहिले जे हुँदै छ त्यो नरोकिए भने, इस्मी र म भोलि आत्मग्लानीको महासागरमा डुब्ने छौ। तर मेरो दिमागले हात उठाइदियो र समर्पण गर्यो।

मैले पनि इस्मीलाइ चुम्न लागे र उनको ओठको रसको नशामा मात्तिदै गए। थाहा छैन कति बेर तर हामी चुम्बन अनि एक अर्काको लागि उत्पन्न भएको भावनामा यसरि लिप्त भएको थियौ कि अब यो भन्दा बाहिर कुनै दुनियाँ नै थिएन हाम्रो लागि। इस्मीले मेरो ओठलाइ आजाद गरेर मेरो अाँखामा हेरिन्, उनको अाँखामा दोधार, तृष्णा र माया, यो सबै थियो। हो यहाँ म संग अझै एउटा मौका थियो, एउटा अन्तिम मौका, जहाँ म यो सबै रोक्न सक्थिए तर आहिले रोकिन भने यो यात्रा एक अर्कामा समर्पित भएर मात्र रोकिने निश्चित थियो। म पानी पनि हु अनि स्वार्थि पनि, रोकिने मनसाय थिएन मेरो र इस्मीलाइ फेरी पनि चुम्न लागे।

ओठ मात्र हैन, उनको अनुहार भरि चुम्न लागे। अनुहार पछी उनको घाटी चुम्ने सौभाग्य पायो मेरो ओठले। ओठ हुँदै छाती र बिस्तारै बिस्तारै उनको शरीरको हरेक अंग चुमे। मेरो ओठले इस्मीको शरीर भरि रस पाउदै थियो र त्यसमै रमाउदै थियो। इस्मीले सक्दो साथ दिदै थिइन् र उनको शरीरमा उत्तिकै हलचल थियो। कहिले मेरो चुम्बनको असर सहन नसकेर मलाई झनै कसेर समात्थिन् भने कहिले आफुबाट पर बनाउन खोज्ने उनले। उनको शरीरको यत्रतेत्र पछी मेरो ओठ फेरी पनि उनको ओठमा पुग्यो। फेरी पनि उनको ओठ चुम्न लागे। भ्रमण गर्न पालो अब मेरो हातको। आफ्नो हात उनको छातीमा लगे र सुक्ष्म तरिकाले उनको छाती वरिपरी चलाउन लागे। उनको स्तन, मेरो हत्केलामा छन्, सानो भए आखा नलाग्ने ठुलो भए भद्दा देखिने हुन्छ स्तन। तर उनको यस्तो थियो, मेरो हत्केलाको लागि बनेको जस्तो। मेरो हत्केला;ले उनको स्तन संग लडाई खेल्न लाग्यो। उनको ओठबाट आनन्दीय आवाज आउन लाग्यो। उनले आफ्नो हात मेरो हात माथि राखेर, आफै पनि साथि दिदै थिइन् यो लडाईमा। हात र स्तनको लडाईमा उनको कपडा अनायसै बिचमा पारिदियो| सुरुमा टप्स खोले उनको र फेरी पनि उनको ओठ चुम्दै उनको स्तनसंग खेल्न लागे। अहिले पनि मेरो हातले पूर्ण रुपमा उनकों स्तनको स्पर्श गर्न पाएको थिएन। उनको स्तनको केहि भागको मात्र स्पर्श गर्न सक्षम थियो मेरो हात। मेरो ओठलाइ हातसंग जलन भयो र ओठले हातको स्थान लियो। बहुला जसरि चुम्न लागे मैले उनको स्तनलाइ। अझै पनि ब्रान उनको जिउमा नै थियो। ओठले नै उनको ब्रा खोलिदिए र कहिले हात र कहिले ओठले उनको स्तनलाइ चुम्न लागे। एक पछी अर्को गर्दै दुवैको जिउमा एउटा पनि कपडा बाकि थिएन अनि शरम पनि। हाम्रो शरीर घडीको पेंडूलम जस्तै भएको थियो, जुन मच्चिदै थियो, यता बाट उता अनि उताबाट यता, मात्र दिशा फरक थियो।एकछिनको मन्थन पछी….. मायाको कस्तीमा चढेर निन्द्रा नगरीको यात्रा तय भयो।

बिहान फोन बजेको आवाज आउछ

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts